प्रदेश १ को राजधानीको चर्चा बल्झियो, प्रादेशिक राजधानी र विभिन्न कार्यालय धनकुटामा स्थापना

धनकुटा, २०७५ जेठ १५ । भौतिक पूर्वाधारले सम्पन्न भएता पनि राज्यको वेवास्थाका कारण दिन प्रतिदिन शुन्य हुँदै गएको धनकुटामा १ नम्वर प्रदेशको राजधानी बनाउन र संघिय सरकारको विभिन्न कार्यालयहरु धनकुटामा स्थापना गर्न पहल गरी दिन हुन धनकुटाका प्रदेश प्रमुख डा गोविन्द्र सुब्बा समक्ष धनकुटा बजारबासीहरुले अनुरोध गरेका छन् । आफ्नो गृह जिल्ला धनकुटा आएका १ नम्वर […]

फैलँदै व्यावसायिक तरकारीखेती

ललितपुर, २० वैशाख । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ । व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । शहरीकरण बढिरहेका जिल्लामा तरकारीखेती बढिरहेको […]

मनसुनी गतिविधि सक्रियः अझै एकदुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]

जिल्लाका प्रत्येक वडामा आश्रयस्थल

भोजपुर, वैशाख १२ गते । भोजपुरका प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरिएको छ । आज बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहले प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय तहमै स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी कार्य गर्नुपर्ने भएको […]

बान प्रदेश समितिको पदस्थापना

विराटनगर / ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) १ नं. प्रदेश समितिको पदस्थापना गरिएको छ । डा. सन्देशदास श्रेष्ठको संयोजकत्वमा निर्वाचित ७ सदस्यीय प्रदेश समितिको पदस्थपना गरिएको हो । प्रदेश समितिको संयोजकमा वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठ निर्वाचित भएका थिए । उपसंयोजकमा सप्तरंगी एफएम दमकका गिरीराज भट्टराई, सचिवमा रेडियो हिमशिखर दमकका ध्रुव न्यौपाने, कोषाध्यक्षमा रेडियो नागरिक […]

जनकपुरमा जानकी नवमीको भव्य तयारी

    महेन्द्रनगर, धनुषा, ६ वैशाख त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ ।  जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही […]

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सुरुङ्गा, झापा, ४ वैशाख (रासस) ः ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) […]

भिरबाट लडेर एकको मृत्यु

भोजपुर, ४ वैशाख । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनास्थल […]

धरान खानेपानी आयोजनामा लापारवाही

इटहरी, ४ वैशाख ।धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ । धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका अुनसार आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको चरम लापरवाहीका कारण नौ महिना अघि सम्पन्न भइसक्नुपर्ने सो आयोजना म्याद गुज्रिसक्दा पनि पुरा गरिएको छैन । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ