
प्रशान्त निरौला लेटाङ २५ कार्तीक । किँरात हाङसाम थेवा युमा माङिहम लेटाङ ८ जाँतेले नेपालका १६ औ विभुति फाल्गुनन्द लिङदेनको १३४ औ जन्मजयन्ती मनाएको छ । एक समारोहको विचमा लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा महागुरु लिङदेनको जन्मजयन्ती मनाईएको हो । कार्यक्रममा लिङदेनको जीवनीको वारेमा वडा सदस्य नविन लिम्बुले प्रष्ट पारेका […]
काठमान्डौ १९ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई […]