
२७ जेष्ठ २०७५ विराटनगर / नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । आज जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्दैछ । सांसदहरूबाट […]
प्रशान्त निरौला लेटाङ २१ जेष्ठ । नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्बुले कांग्रेस कार्यकर्ताहरुले काम गर्ने परिपाटी वदल्नु पर्ने वताएका छन् । कांग्रेसका नेतृत्वमा गरिएका कामहरुलाई उजागर गर्न नसक्दा विपक्षीहरुले यसको फाईदा उठाएको नेपाली कांग्रेस लेटाङको पार्टी समायोजन गर्ने कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै यस्तो वताएका हुन् । कांग्रेसको नेतृत्वमा महत्वपुर्ण र जनमुखी कार्यक्रमहरु भएता […]
दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ । के राम्रो आचरणुभनेर माफी दिन मिल्छ ? काठमाडौं ,२०७५ जेठ १५ । गणतन्त्र दिवशकाको दिन पारेर नेपाल सरकारले राष्ट्रपति समक्ष उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएका तत्कालिन माओवादी बाकृष्ण ढुंगेललाई आममाफी दिएपछि नेपाली राजनीति र सामाजिक संजालमा एक किसिमको नयाँ तरंगको शुरुवात भएको […]
धनकुटा, २०७५ जेठ १५ । भौतिक पूर्वाधारले सम्पन्न भएता पनि राज्यको वेवास्थाका कारण दिन प्रतिदिन शुन्य हुँदै गएको धनकुटामा १ नम्वर प्रदेशको राजधानी बनाउन र संघिय सरकारको विभिन्न कार्यालयहरु धनकुटामा स्थापना गर्न पहल गरी दिन हुन धनकुटाका प्रदेश प्रमुख डा गोविन्द्र सुब्बा समक्ष धनकुटा बजारबासीहरुले अनुरोध गरेका छन् । आफ्नो गृह जिल्ला धनकुटा आएका १ नम्वर […]
काठमाडौं जेठ १५ । द्धन्द्धकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएपछि राजधानीको डिल्लीबजार कारागारमा आजीवन जेल सजाय भोगिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहा गरेपछि काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । अदालतमा रिहा गर्न हुने नहुने मुद्धामा बहस भइरहेका अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई गणतन्त्र दिवसका नाममा माफी दिएकी […]
लेटाङ २ जेष्ठ । मोरङमा मापदण्ड विपरित क्रसर उद्योग संचालन भइरहेका छन् । सरकारले तयार पारेको मापदण्ड मिचेर संचालन भइरहेका क्रसर उद्योगहरुले ठूलो परिमाणमा प्राकृतिक स्रोत उत्खनन् गरे दोहन गर्दै आएपनि नियन्त्रणको दायित्व लिएको निकाय भने मौन बसेको छ । कानूनी मपदण्ड मिचेर उद्योग संचालन गरेपछि त्यस्ता क्रसर उद्योगहरुबाट हुने अवैध कृयाकलाप तथा मापदण्डले गर्न […]
जितबहादुर भण्डारी पाँचथर, १ जेठ । सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको । जताततै खानेपानीको संकटमा परेका नागरिकलाई […]
प्रदेश ६ का मुख्य मन्त्री देखि उर्जा सचिव र चिनियाँ एजेन्ट लुसु मिलेर २५ करोड झ्वाम काठमाडौं । उर्जा क्षेत्रको वर्तमान अवस्था र भावि रणनीति समेटेर उर्जामन्त्री वर्षमान पुनले उर्जाक्षेत्रको स्वेतपत्र जारी गर्दा गर्दै हालै विद्युत् विकास विभागले जारी गरेको हुम्लाका दुई जलविद्युत् आयोजना हुम्ला कर्णाली १ र हुम्ला कर्णाली २ गरी ५७० […]
फाइल तस्वीर काठमाडाैँ / पार्टी एकताको नजिक रहेका एमाले र माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको छ । आगामी बजेट, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याउने प्रधानमन्त्रीको निर्णय लगायतका विषयमा प्रम ओली एकलौटी ढंगले अघि वढिरहेको भन्दै माओवादीले असन्तुष्टि जनाएको […]