उर्लाबारीको बजेट ६१ करोड ७४ लाख ५८ हजार

हरि कोइराला उर्लाबारी ३० असार । पूर्वी मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ६१ करोड ७४ लाख ५८ हजार ४० रुपियाँको बजेट सार्वजनिक गरेको छ । शनिबार उर्लाबारी–५ को सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिको सभा हलमा आयोजित दोस्रो नगर सभामा नगर उप प्रमुख लक्ष्मी देवी भण्डारीले नगरको नीति तथा कार्यक्रम र […]

मण्डलको रिहाईको माग गर्दै तरुणको प्रदर्शन

विराटनगर, ३१ असार । नेपाल तरुण दल रंगेलीका उपाध्यक्ष भरत मण्डल पक्राउको विरुद्धमा विराटनगरमा निकालिएको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ । जुलुसका क्रममा विराटनगरस्थित तीनपैनीबाट शनिबार साँझ निकालिएको मसाल जुलुसमा तरुण दल, नेविसंघ, नेपाल महिला संघ, टे«ड युनियन कांग्रेससँग आबद्ध नेता कार्यकर्ताको सहभागिता थियो । रंगेली नगर उपाध्यक्ष मण्डललाई सामान्य विवादमा पक्राउ गरिएको भन्दै […]

नेपाल महिला संघ समायोजन

मनिषा भण्डारी लेटाङ ३० असार । नेपाली कांग्रेको भातृ संगठन नेपाल महिला संघ लेटाङ कार्यसमिति समायोजन भएको छ । राज्य पूर्नसंरचनामा गए पनि ३ वटा स्थानिय निकायहरु लेटाङभोगटेनी नगरपालिका , जाँते गाविस र वारंङी गाविस मिलेर स्थानिय तह अन्तर्गत लेटाङ नगरपालिका वनेको थियो । स्थानिय तह वनेको एक वर्ष विते पनि नेपाल महिला संघ पूरानै […]

मेरो घरमा ओली–प्रचण्डले मात्रै होइन विपी, गिरिजादेखि विश्वप्रकाशसम्मले खाना खाए : प्रसाईँ

कांग्रेस र विवेकशील पार्टी एक भए मार्सी हैन बास्मतीको भात खुवाउन तयार छुु काठमाडौं। मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओली– पुष्पकमल दाहाल (प्रचण्ड) ले मात्रै नभएर विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मले आफनो घरमा खाना खाएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईँले […]

लेटाङ नगरपालिकाको बजेट ४४ करोड १३ लाख

नगरमा रहेका सबै फुसको छानो भएका घरमा जस्तापाता लगाइ दिने अरुलाई पनि शेयर गर्नुहोस प्रशान्त निरौला लेटाङ(मोरङ) २५ असार । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आफ्नो नगरमा रहेका सबै फुसको छानो भएका घरहरूमा जस्तापाता लगाइदिने भएको छ । आज सोमवार तेस्रो नगर सभाको अवसरमा नगर प्रमुख शंकर राई लगायत प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडा,प्रदेश सभा सदस्य […]

ग‌ंगामायालाई भेट्न पनि तीन सा‌ंसद जाने

काठमाडौं ,२० असार। नेपाली कांग्रेसले डा. गोविन्द केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो । उनीहरुले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिने प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख […]

काँग्रेस सदन र सडकमा सशक्त रुपमा प्रस्तुत हुने

नारद गौतम काठमाडौंँ, जेठ २० गते । नेपाली कांग्रेसले संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्य मान्यताको जर्गेनाका लागि सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा मङ्गलबार बसेको पार्टीका पदाधिकारीसहित शीर्ष नेताको बैठकले सरकारले संविधान, विधि र प्रक्रिया मिच्न थालेको निष्कर्ष समेत निकालिएको थियो । कांग्रेसले अब सदन […]

कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौं २० असार । संसदमा प्रतिपक्षीको भुमिका कमजोर भएको भन्दै पार्टी भित्र र बाहिर व्यापक आलोचना भएपछि नेपाली काँग्रेसले संसदीय दलको वैठक बोलाएको छ। रचनात्मक प्रतिपक्षीको रुपमा पार्टीको भुमिका प्रभावकारी नभएको भन्दै पार्टीमा असन्तुष्टी बढ्दै गएपछि काँग्रेसका सांसदहरुको बैठक बोलाइएको हो। सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने तथा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल […]

कांग्रेस सभापति डीगबहादुर लिम्बूले ५ जनालाई जिल्ला कार्य समितिको विभिन्न पदमा मनोनित

बिराटनगर १ असार । मोरङ कांग्रेसलाई अझै चलायमान बनाउने भन्दै कांग्रेस सभापति डीगबहादुर लिम्बूले शुक्रबार ५ जनालाई जिल्ला कार्य समितिको विभिन्न पदमा मनोनित गरेका छन । बैठकले ४ जनालाई सल्लाहाकार र १ जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेको सचिव मोदराज घिमिरेले बताए । अशोक कोइराला , गयानन्द मण्डल , मदन संग्रौला र यदू बिष्ठलाई सल्लाहाकारमा मनोनित […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ