
विराटनगर, ३१ साउन । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । युनियनले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ । प्रेस काउन्सील नेपालले साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापनपत्र पठाएको […]
कांग्रेसद्वारा बैठक बहिस्कार काठमाडौं, १८ साउन। संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९ […]
काठमाडौं ,१८ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो । […]
उर्लाबारी, १७ साउन ।मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडा संघीय संस्दको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा चयन हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले पारित गरेसँगै खतिवडा सदस्यमा चयन हुनु भएको हो । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको आज गठन […]
पसलपसलबाट जुलुसलाई व्यापारीको ताली विराटनगर १५ साउन । विराटनगर, १५ साउन । नेकपा सरकारको जनविरोधी कार्यको विरोधमा मंगलबार कांग्रेसले विराटनगरमा मानवसागर उतारेको छ । कांग्रेस जिल्ला नेतृत्वले सभामा ५० हजार बढी कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको दाबी गरेको छ । ठूलो मेहनतका साथ तयारी गरेको सभा उपलब्धिपूर्ण देखिएको थियो । विरोधसभा भनिएपछि कार्यक्रम भव्य र […]
काठमाडौं ६ साउन ।गत शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङले एक निजी विद्यालयको कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुको बारेमा केही अभिव्यक्ति दिएका थिए । मन्त्री तामाङले मेडिकल अध्यनका लागि नेपाली चेलीहरुले बंगलादेशमा शरीर बेच्नुपरेको भन्दै भाषण गर्न भ्याएका थिए । उनको यही अभिव्यक्ति अहिले उनलाई निल्नु न ओकल्नुु भएको छ । उनले आफ्नो भाषणका क्रममा […]
लेटाङ , ६ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री रमेश लेखकले आइतबार मोरङको लेटाङमा प्रश्न गरे, ‘राजा र माओवादीले बम पड्काउँदा केपी ओली कहाँ थियो ?’ ३६ औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस मोरङ १ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा लेखकले भने, ‘१७ हजार मान्छे मार्ने माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्यायो, […]
अरुलाई पनि शेयर गर्नुहोस विराटनगर ५ साउन/ नेपाली काङ्ग्रेस मोरङले बाम सरकार अराजक बन्दै गएको ले सरकारविरुद्ध खरो रुपमा उत्रने बताएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले स्थानीय […]
लेटाङ(मोरङ) ३ साउन ।लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले नगरमा पैसाको अभावले कुनै पनि दलित बालबालिका विद्यालय जानबाट बञ्चित नहुने बताउनु भएको छ । बिहीबार लेटाङमा सम्पन्न नेपाल दलित सङ्घ लेटाङ नगर समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।उहाँले दलित,आदिवासी र जनजातिको शैक्षिक र वर्गीय हीतमा नगरको नीति तथा कार्यक्रम […]