विराटनगरको पाञ्चाली मोडमा आज सवारी दुर्घटनामा एक महिलाको घटना स्थलमा मृत्यु ,बाबुछोरी घाईते

प्रेम देवान विराटनगर २६ भदौ । विराटनगर ९ पाञ्चाली मोड स्थित बसपार्क दक्षिण कोशी राजमार्गमा आज विहान ११ बजेको समयमा सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् । महेन्द्रचौक देखि जोगबनी तर्फ जादै गरेको ज्च् छछी ज्ञद्धज्ञढ नम्बरको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै गरेको को ५ […]

नेविसंघमा ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय

काठमान्डौ २५ भदौ ।  नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समितिको भदौ २३, २४ र २५ गते तीन दिन चलेको बैठकले यस्तो निर्णय गरेको हो । यस निर्णय प्रति पार्टी सभापति शेरबहादुर देउवा मौन छन् । प्रकाशरण महत सहित केही नेता उमेर हद लगाउने पक्षमा छन् भने […]

प्रेस युनियन मोरङद्वारा प्रेस संयोजकहरुलाई सम्मान गर्ने

  विराटनगर । नेपाल प्रेस युनियन मोरङले आठौं अधिवेशनको अवसर पारेर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मी, लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला उर्लाबारीका प्रमुख खड्ग फागोका प्रेस संयोजक रुपेन्द्र शेर्मालाई सम्मान गर्ने भएको छ । प्रेस यूनियन सम्बद्ध पत्रकारहरुले प्रेस […]

काङ्ग्रेस सुढृड हुनलाई नेता सच्चिन आवस्यक – खेबाङ्ग

उदयपूर  १५ भदौ । नेपाल बिद्यार्थी संघ उदयपुर जिल्ला समिती द्वारा आयोजित नेपाली काङ्ग्रेस सुदृढीकरणमा ने.बि. संघको भुमिका अन्तर्गत कार्यक्रम ने.बि. संघ केन्द्रिय सदस्य चन्द्र सुन्दर खेबाङ्गले ने।बि।संघ इमानदारपुर्बक सङ्ठ्न गर्न लागिरहेको तर पार्टिको नेताहरुले बिहान  बिहान आफ्नो ढोकामा आउने र संगठनको भन्दा नि निजि काममा सहयोग गर्नेलाइ नेतृत्व दिन खोज्ने प्रबृत्ति हाबी भएकोले गर्दा […]

मेयर हुनु त यस्तो ! गाडी किन्न आएको पैसाले जनताको घरमा जस्ताको छानो

नरेन्द्र वस्नेत लेटाङ । धेरै स्थानीय निकायका नगरप्रमुखहरुले नगरको बजेट दुरुपयोग गरेको,महंगो गाडी खरिद गरेको लगायतका खबरहरु बाहिर आईरहँदा मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले गाडी किन्न नगरसभाले छुट्याएको ६२ लाख रुपैँयाले नगरमा फुसको छानो भएका घर हटाएर जस्ताको छानो हाल्न खर्चिने घोषणा गरेका छन । जिल्लाकै कर्णाली भनेर चिनिने तत्कालीन वारङगी, भोगटेनी, जाँते गाबिस […]

वलात्कार र हत्याका विरुद्ध नेविसंघ सडकमा

लेटाङ ११ भदौ । कन्चनपूरकी निर्मला पन्तको वलत्कार गरी हत्याको नेवि संघ लेटाङ क्याम्पसले आज विरोध गरेको छ । स्थानियवासी तथा विद्यार्थीको उपस्थितीमा वर्तमान केपी ओली सरकारले जनतालाई शान्तिसुरक्षा दिन चुकेको भन्दै विरोध गरिएको हो । निर्मला पन्तको हत्याको विरोध गर्दा सरकारले गोली हानी जनताको हत्या गरेको भन्दै न्यायिक आन्दोलन गर्दा गर्दै गोली लागेर मृत्यु […]

नेविसंघ महेन्द्रमोरङ क्याम्पस सभापतिमा जस्वन्त

विराटनगर ११ भदौ । पूर्वकै ठुलो क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको नयाँ कार्य समिति चयन भएको छ । आज महेन्द्र मोरङ क्याम्पसका प्रजातन्त्रवादी विद्यार्थीहरुको एक भेलाले जस्वन्त पौडेललाई सभापतिमा चयन गरेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधी चन्द्रसुन्दर खेवाङको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा विद्यार्थी […]

कांग्रेसले विमान अपहरण कसरी गर्यौ रु वृत चित्र हेर्नु भो ?

धिरज दाहाल विराटनगर ११ भदौ । नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक दस्तावेज “बिमान अपहरण काण्ड”मा बनेको बृत चित्र आइतवार विराटनगरमा प्रदर्शन गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागी कांग्रेसले गरेको साहसिक कार्य मध्ये विमान अपहरण पनि एक हो । अपहरणको बारेमा मोरङका अगुवा कार्यकर्तालाई जानकारी गराउन ४५ मिनेटको यो वृत चित्र पर्दशनी गरियो । कांग्रेस सुविद्या भोगी […]

काङ्ग्रेसबाट निर्वाचित मेयर राई भन्छन् “गाडी किन्न छुट्याइएको पैसाले गरिबको फुसको छाना हटाउछु”

लेटाङ ,९ भाद्र । मोरङको लेटाङ आठ स्थित मंगलबारे बजारमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गत वर्षको फाल्गुण १३ गते शुरू गरिएको उक्त कालोपत्रे सडकको गत असार २५ गते नै निर्माण सम्पन्न भएको थियो । आर्थिक वर्ष अन्तको व्यस्तता साथै वर्षा लगायत विविध कारणको व्यस्तताले गर्दा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ