
टेकबहादुर मल्ल जाजरकोट ,२०७५। ७ ।१५ गते । तत्कालिन एकीकृत (माओवादीकेन्द्र) वाट टिकट लिएर चुनाव जितेका कुशे गाउँपालिका–६ का वडा अध्यक्ष बुधवार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा वडा अध्यक्ष अमर शाही नेपाली कांग्रस पार्टी प्रवेश गरेका हुन् । बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ […]
लेटाङ(मोरङ) १३ कात्तिक । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले एक समारोहका बीच मङ्गलबार नेपाली कांग्रेस लेटाङ नगर समितिको कार्यलयको उद्घाटन गर्नु भएको छ । शुभकामना आदान प्रदान तथा नगर कार्यलय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सभापति लिम्बूले पार्टी संगठन बलियो बनाउन लागि संगठन चलायमान हुनु पर्ने बताउनु भयो । आफ्ना कार्यकर्तालाई समय […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् । छोराछोरीलाई स्वकीय सचिव बनाउने देखि भाइलाई प्रदेश अध्यक्ष र ज्वाइँलाई सरकारी नियुक्ति दिलाउनेसम्ममा उनले ‘कीर्तिमान’ नै कायम गरेका हुन्। तत्कालीन नेकपा माओवादीले शुरू गरेको जनयुद्धमा परिवारका सदस्यलाई समेत आफूसँगै बन्दुक बोकाएर ‘उदाहरणीय’ बनेका अध्यक्ष दाहाल यतिबेला हामीबाट ‘म’मा […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तिहारको पूर्वसन्धामा जाग्ने भएको छ । काँग्रेसभित्रै प्रतिपक्षीको भूमिकामा पार्टी नेतृत्व चुकेको आरोप लागिरहँदा अब काँग्रेस सशक्त भएर उत्रने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको दुई तिहाईको सरकारले महंगी बढाइरहँदा, देशमा हत्या, हिंसा, बलात्कार बढिरहँदा र सुशासनको धज्जी उडीरहँदासमेत काँग्रेसले खवरदारी गर्न नसकेको आरोप लाग्दै आएको […]
काठमाडौं २०७५ ,६ ,२३ गते । वामदेव गौतमको सांसद बन्ने सपना त्यति सजिलो नहुने निश्चित भएको छ । सहजै निर्वाचन जितिन्छ भन्ने सोचेका नेता गौतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएका छन् । नेकपामा नेताहरुले भने कांग्रेस प्रवक्ता शर्मालाई उप निर्वाचनमा भाग नलिन आग्रह गर्दै आएका छन् । प्रवक्ता शर्मालाई कांग्रेसले निर्वाचनमा […]
काठमाडौँ, १८ असोज (रासस)।नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । उक्त […]
काठमाडौँ, १७ असोज (रासस) :दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई जानकारी दिनुभयो । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उहाँले सुनाउनुभयो । […]
काठमाडौँ, १७ असोज (रासस): नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । […]
असोज ९, २०७५ मगलवार । काठमाडौं – नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोग्दै कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा आइपुगेको हो । अब हाम्रो ध्यान भनेको नेपाली कांग्रेसलाई बलियो र सुदृढ गर्नेतर्फ छ । अहिले हामी संगठन कसरी सुदृढ बनाउन सक्छौँ भन्नेमा नै छौं । […]