
प्रशान्त निरौला लेटाङ १९ पूष । नेपाल राष्टिय मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लेटाङ आउनुहुने भएको छ । मोरङ जिल्लाको लेटाङमा हुने कार्यक्रमलाई सम्वोधन गर्न देउवा लेटाङ आउने हुनुभएको हो । नेपाल राष्टिय मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम २१ र २२ गते लेटाङमा […]
ओम आचार्य नेपाली कांग्रेसमा घरी घरी अन्तरघात र अनुसाशनको कुरा उठंछ । र नेपाली काग्रेसमा विचार र सिध्दान्तको विचलन आएको कुरा पनि उठाइने गरेको छ । पाटी लाइ पुनर्निर्माण गर्ने कुरा पनि जोड़तोड़ का साथ आउदै छ । नेपाली कांग्रेसमा मा पछिल्लो समय लोकतान्त्रिक फ़ोरम सिंगै विलय हुनु , र देशभरमा नेपाली काग्रेस वाट पलायन […]
लेटाङ २८ मंसिर । लेटाङ ४ मा रहेको जनसेवा महिला उपभोक्ता समितिको आयोजना तथा लेटाङ नगरपालिका ४ को सहयोगमा ३ महिने ब्युटिसियन तथा सिलाईवुनाई लेभल २ तालिमको उद्घाटन भएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले तालिम उद्घाटन गर्दै अझै व्यवसायिक वनेर उद्यमी वन्न सुझाउनुभयो । महिलाहरु स्वावलम्बन हुनका लागि सिपको विकास गर्न जरुरी रहेकाले […]
राजघाट(मोरङ) २५ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालका मन्दिर भित्र रहेका मुर्ति जोगाउन नसक्नेले धर्म जोगाउन नसक्ने बताएका छन् ।उनले धर्म, जात, वर्ग, लिङ्गका आधारमा जनतालाई लडाएर धर्मको रक्षा नहुने बताए । थापाले मङ्गलबार मोरङको दुर्गाबारी बजारमा नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिद्वारा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अब […]
चरिकोट, २४ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय […]
काठमाडौँ, मङ्सिर १८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ । यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसक्नुभएको पार्टी कार्यालयका सचिव केशव […]
काठमाडौं । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेर एकीकृत नेकपा ९माओवादीमा गएका बाबुराजा ओझा पुनः नेपाली कांग्रेसमा फर्किएका छन् । २०७० को संबिधानसभा निर्वाचनमा टिकट नपाएपछि उनी असन्तुष्टि जनाउदैं माओवादीमा प्रवेश गरेका थिए । सो बेला ओझालाई माओवादीले मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गराएको थियो । कांग्रेस […]
‘युवा बेरोजगार छन् नयाँ भर्ती गरौं’ काठमाडौं, कात्तिक २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताएका छन्। संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको दाहालले बताए। ‘कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएको […]
काठमाडौं , १८ कात्तिक। प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्की विरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् । गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै […]