नगर कांग्रेसले मनायो १०५ औ विपि जयन्ती , नेकपाका पिएम नेपाली कांग्रेसमा प्रवेश

लेटाङ २० भदौ । १०५ औ विपि जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस लेटाङले कार्यक्रम गरेको छ । आज जनसेवा सामुदायिक बनको सभाहलमा नेपाली कांग्रेस मोरङका सहसचिव तथा सुन्दरहरैचा नगर प्रमुख शिव ढकालको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस महासमिति सदस्य तथा लेटाङ नगरप्रमुख शंकर राईको विशिष्ठ आतित्थ्यतामा कार्यक्रम गरिएको नेपाली कांग्रेस लेटाङका सचिव कुवेर पौडेलले जानकारी दिनुभयो […]

‘मेयरको गाडी किन्ने बजेटले जस्तापाता किनें’

लेटाङ २६ साउन । उत्तरी मोरङका केराबारी  उर्लाबारी लेटाङ जस्ता स्थानीय तहमा प्रमुख पद नेपाली कांग्रेसले जितेको अवस्था छ भने उपप्रमुख तत्कालीन एमाले अर्थात नेकपाका हातमा छ । कांग्रेसको नेतृत्व तर नेकपाको बहुमत रहेका स्थानीय तहमा दुई पार्टीवीच बेलाबखत किचलो हुने गरेको छ । लेटाङ नगरपालिका पनि त्यस्तै किचलो भइरहने नगरपालिका हो । पूर्वपश्चिम राजमार्गबाट […]

पाँचथर काठमान्डौ सम्पर्क समितिको शुभकामना आदनप्रदान

काठमान्डौ २२ बैशाख । नेपाल विद्यार्थी संघ पाँचथर काठमान्डौ सम्पर्क समितिले २०७६ को भित्तेपात्रो विमोचन सहित शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । आज त्रिचन्द्र क्याम्पस काठमान्डौमा आयोजना भएको कार्यक्रममा नयाँ वर्ष २०७६ सालको शुभकामना आदनप्रदान समेत गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे प्रमुख अतिथि रहनुभएको कार्यक्रममा माननीय महेन्द्रकुमारी लिम्बु विशिष्ठ अतिथि रहनुभएको […]

माघे सङ्क्रान्तिको शुभकामना व्यक्त

प्रधानमन्त्री ,सभापति देउवा , वरिष्ठ नेता पौडेल , लेटाङ नगरपालिका प्रमुख शंकर राईद्वारा शुभकामना व्यक्त   काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ । माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि […]

कार्यदलले हस्तक्षेप गरको भन्दै नेविसंघको आपत्ती

विराटनगर ३० पूष । कार्यदलले हस्तक्षेप गरेको भन्दै नेवि संघ मोरङमा विवाद सिर्जना भएको छ । नेवि संघको अधिवेशन गर्नका लागि नेपाली कांग्रेस मोरङले एक कार्यदल वनाएर अघि वढे पछि विवाद सिर्जना भएको हो । कार्यदलले नेवि संघ मोरङलाई अधिवेशन गर्न सहयोग गर्नुपर्नेमा आफै अधिवेशन गर्ने भन्दै प्रतिनिधि खटाउन थालेपछि नेविसंघका मोरङ उपाध्यक्ष फडिन्द्र निरौलाद्धारा […]

अबैध चन्दा असुलीमा संलग्न एमाले बाट निर्वाचित वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

  विराटनगर, पुस २९। स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ […]

नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्। […]

वनोद आलेमगर कोशी अञ्चलको अध्यक्षमा सर्वसम्मत

लेटाङ २८ पूष । नेपाल मगर विद्यार्थी संघबमे दोस्रो अधिबेशनले सुनसरीका विनोद आलेमगरलाई कोशी अञ्चलको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । मोरङको लेटाङमा संको कोशी अञ्चल स्तरिय भेला द्धारा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा संखुवासभाका गणेश आलेमगर चयन भए । सचिवमा मोरङका राजु वुर्जामगर , सहसचिवमा धनकुटाका विनोद मगर , […]

विकास अधिकारीको नेविसंघ जिल्ला सभापतिमा दौड

विराटनगर २४ पूष । नेपाल विद्यार्थी संघको बाह्रौ महाधिवेशन नजिकिदै गर्दा ७७ वटै जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पूगको नेताहरुले वताएका छन् । कतिपय जिल्लामा अधिवेश चयन भएर नयाँ नेतृत्व आईसकेको छ भने अधिवेशन हुन वाँकी जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । अधिवेशनको तयारी भईरहेको वेला मोरङ जिल्लामा पनि नेवि संघको अधिवेशन गर्ने तयारीमा नेपाली […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ