प्रशान्त निरौला लेटाङ २८ भदौ । प्रथम लेटाङ स्तरिय नकआउट फुटवल प्रतियोगिताको उपाधी दु्हवी पुलिस क्लवले जितेको छ । बुधवार लेटाङ ६ सुकेचौरीमा सम्पन्न फाईनल खेलमा लेटाङ ६ मा रहको आयोजक सलल युवा क्लवलाई २ – ० गोल अन्तरले पूलिसले खेलमा विजय हासिल गरेको हो । पूलिसका तर्फवाट सूमन राईले खेलको सातौ मिनेटमा गोल गरी […]
बिकास आचार्य लेटाङ १४ भदौ । सलल युथ क्लब लेटाङ मोरङको आयोजनामा मिति २०७५ भदौ २० गते देखि लेटाङ नगरपालिका वडा नम्बर ६ स्थित प्रस्ताबित सुकेचौरि खेल मैदानमा प्रथम लेटाङ क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । लेटाङ भेट्रान सहित १४ वटा क्लब विच हुन लागिरहेको प्रतियोगितामा डि एफ सी क्लब र […]
लेटाङ,भदौ ५ गते । मोरङको लेटाङमा मङ्गलबार भएको लेटाङ दौडमा निशान माखिम लिम्बू प्रथम हुनु भएको छ । लेटाङ जेसीजले आयोजना गरेको साडे ४ किलो मिटरको लेटाङ दौडमा लिम्बूले निर्धारित दूरी १२ मिनेट ११ सेकेण्डमा पुरा गर्नु भएको थियो । यस्तै दीपेन लिम्बूले १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्नुभयो । […]
लेटाङ ३२ असार । रौतहटमा जारी उपराष्ट्रपति महिला फुटबल प्रतियोगितामा धनकुटालाई १ ० ले पराजित गर्दै मोरङ महिला टिमले भोलि हुने सेमीफाईनलमा कैलाली सँग भेट पक्का गरेको छ । मोरङ महिला टिममा लेटाङका महिला खेलाडिहरु साबित्री मगर, सपना मगर, आशा लिम्बू, सुष्मा लिम्बू, लक्ष्मी लिम्बू लगायतको टिमले खेलमा सहभागिता जनाईरहेका छन् ।
नगरमा रहेका सबै फुसको छानो भएका घरमा जस्तापाता लगाइ दिने अरुलाई पनि शेयर गर्नुहोस प्रशान्त निरौला लेटाङ(मोरङ) २५ असार । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आफ्नो नगरमा रहेका सबै फुसको छानो भएका घरहरूमा जस्तापाता लगाइदिने भएको छ । आज सोमवार तेस्रो नगर सभाको अवसरमा नगर प्रमुख शंकर राई लगायत प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडा,प्रदेश सभा सदस्य […]
अरुलाई पनि शेयर गर्नुहोस विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । पहिलो क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० […]
काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]
बैतडी, २८ चैत । गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् । निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा १४३ रन […]