गायिका सुमित्रा गुरुङको स्वरमा ”काली गंगा तिरैमा” सार्वजनिक

Letang Khabar सोमबार, पौष १५, २०८१

विराटनगर ।
लोक दोहोरी गायिका सुमित्रा गुरुङको स्वरमा रहेको ”काली गंगा तिरैमा” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दामोदर भण्डारीको स्वर पनी समावेश गरिएको छ । दामोदर भण्डारीको शब्द तथा लय र्सिजनामा रहेको गीतमा प्रेम र विछोडलाई गीत मार्फत चित्रण गरिएको छ । मौलिक लोक लय र मौलिक ढंग बाट गीत र भिडियो निमार्ण गरिएको कारणले आम दर्शक तथा स्रोताको मनमा बस्ने अपेक्षा गायिकाको रहेको छ । विशाल थापाको छायाँकन , सुजन कोइरालाको सम्पादन तथा जेरी भण्डारीको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”काली गंगा तिरैमा” गीतको भिडियोमा राम सिक्देल , सुमित्रा गुरुङ र कृष्ण कार्कीको अभिनय रहेको छ ।
”काली गंगा तिरैमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ