रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक

News आइतबार, साउन ०६, २०८१

काठमाडौं ।
प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत “जिन्दगी तिमी हौ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । रोज लामा योञ्जनको शब्दमा सार्वजनिक उक्त गीतको भिडियो सुनिल राईको संगीतमा तयार पारिएको हो । पुर्वेली लोकलयमा आधारित उक्त गीतमा मायाका सुनौला पलहरूलाई समेटिएको छ । गीतमा माया गर्ने मायालुलाई आफ्नो साथमा राख्नका लागि निकै प्रयत्न गरिएको छ । मौलिक भावमा प्रेमलाई आकर्षक ढङ्गमा समेटिएको छ । ज्ञानु राईले गीतमा छायाङ्कन, सम्पादन र निर्देशन गरेका छन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ