गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक

Roshan P. Pokharel आइतबार, चैत्र ११, २०८०

काठमाण्डौं ।
गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो । आफनो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ ।
उमेश बहादुर शाहको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा प्रियना आचार्य र आभा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

’गाजल ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ