Letang Khabar शुक्रबार, जेठ ०९, २०७७
काठमाडौं, ९ जेठ । नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।