मकैमा देखिएको फौजी किराको उपचारमा जुट्यो लेटाङ नगरपालिका

Letang Khabar बुधबार, बैशाख १७, २०७७

लेटाङ १७ बैशाख । लेटाङ नगरपालिका वडा नं. २ मा ४ जना किसानहरुले लगाएको १० विगाहा जग्गाको मकै खेतीमा प्रकोपका रुपमा देखिएको अमेरिकन फौजी किराको उपचार गरिएको छ ।
लेटाङ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उपचार भएपछि किसानहरुलाई पर्ने जोखिम कम हुने भएको छ । अमेरिकन फौजी किराले मकैको गुवो र पात खाईदिएपछि किसानहरु चिन्तित भईरहेका छन् । लेटाङ नगरपालिकाका प्राय सबै क्षेत्रमा यो किराको प्रकोप देखिएको छ ।
यसका नियन्त्रणका लागि नगरपालिकाले निशुल्क विषाधी दिईरहेको छ भने नगरपालिको कृषी प्राबिधिक टोलीले किसानको मकै वालीको अनुगम तथा निरिक्षण गरि विषाधीको दिईरहेको छ । सुचनाका आधारमा सवै ठाउमा पूगेर यसको निरिक्षण गरेर विषाधी दिईने लेटाङ नगरपालिकाका कृषी शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ