गम्भिर विरामीलाई नगरप्रमुखद्धारा सहयोग

Letang Khabar बिहिबार, कार्तिक ०७, २०७६

लेटाङ ७ कार्तिक । टाउकोमा रगत जमेर गम्भिर विरामी परेका लेटाङ नगरपालिका वडा नं। १ बेलबोटेका ३० बर्षिय लिलावहादुर मगरलाई लेटाङ नगरपालिका प्रमुख शंकर राईले भेटघाट गरि आर्थिक सहयोग गर्नुभएको छ ।
बुधबार विरामीको घरमा पूगेर मेयर राईले मगरलाई ब्यक्तिगत केही आर्थिक सहयोग गर्नुभएको हो । टाउकोमा रगत जमेर गम्भिर विरामी भएका मगरको विराट नर्सिङहोममा उपचार भईरहेकोे छ ।
आर्थिक रुपमा विपन्न रहेका मगरको मेयर राईले अस्पतालमा ५० प्रतिशत उपचार छुट समेत गराउनुभएको पिडित परिवारले वताएको छ ।
मगरको आर्थिक अवस्था कमजोर भएको र नगरपालिकाले समेत सहयोग गर्ने मेयर राईले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ