पर्यटकीय गन्तव्य वन्दै साकेलाथान परिसर

Letang Khabar बुधबार, जेठ ०१, २०७६

लेटाङ ३१ बैशाख । लेटाङ नगपालिका वडा नं. ९ स्थित धार्मिक तथा पर्यटन मार्गमा रहको साकेलाथानमा निर्मित विश्रामस्थल , शौचालय लगायतका संरचना बनिने तिब्र गतिमा भईरहेको छ । उक्त धार्मिक मार्गमा पर्यटन प्रवर्धन गर्ने उदेश्यले पर्यटकिय आर्कषकका संरचनाहरु बनिरहेका छन् भने पार्क वनाउने अवधारणा अनुरुप काम अगाडी बढिरहेको लेटाङ नगरपालिकाकी सव ओभरसियर शोभा खड्काले जानकारी दिनुभयो । उक्त ठाँउमा विभिन्न धार्मिक संस्थाहरुले पर्यटन प्रवर्धनका लागि आर्कषक गन्तव्य वनाईरहका छन् । साकेला खेलमैदान परिषरमा विभिन्न संरचना थप्नका लागि काम भईरहेको साकेलाथान निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल राईले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ