मिस प्रदेशको उपाधि रमिलालाई

Letang Khabar बिहिबार, मंसिर २७, २०७५

मंसिर २७, २०७५। उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको उपाधि जितेकी छिन् । प्रदेश नम्बर १ को शहर धरानमा सम्पन्न यो प्रतियोगितामा चौदण्डीगढी नगरपालिका, बेल्टारकी बस्नेतले मिस प्रदेश–२०१८ को उपाधि जितेकी हुन् । शनिवार राति धरानमा भएको प्रतियोगिता अन्य १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेतले उपाधी जितेकी हुन् ।
पूर्वाञ्चल वागिना कला केन्द्र धरानले आयोजना गरेको प्रतियोगितामा मोरङकी प्रज्ञा गिरी फस्ट रनर्सअप तथा ताप्लेजुङकी निशा गुरुङ सेकेन्ड रनर्सअप घोषित भए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ