Letang Khabar बुधबार, साउन ०९, २०७५
व्हिलचियरको सहारामा हिडिरहेका लेटाङ ८ का अमर राई सडक पिछ भएपछी सजिलो भएको बताउछन । लेटाङ नगरपालिकाको सहयोग , वडा कार्यलय लेटाङ ८को सहकार्य तथा स्थानिय कालोपत्रे समितिको प्रयासमा जाँते बजारको वरिपरि सडक कालोपत्रे भएको हो ।