विद्यार्थी माझ लेटाङ साकोसको वितिय साक्षरता कार्यक्रम सम्पन्न

हाम्रो समाचारदाता बिहिबार, फाल्गुण १७, २०८०

लेटाङ, १७ फागुन । लेटाङ साकोसको आयोजना तथा साना किसान बिकास लघुबित्त संस्था लिमिटेड इटहरी शाखाको प्राबिधिक सहयोगमा लेटाङ क्याम्पस लेटाङ ५ मा १ दिने आर्थिक संचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
लेटाङ क्याम्पसका अध्यक्ष ज्ञानेन्द्र ढकालको प्रमुख आतिथ्यतााम भएको कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल वाराकोटीले अध्यक्षता ग्रहण गर्नुभएको थियो । कार्यक्रमलाई लेटाङ साकोसका लेखा सदस्य राजु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लेटाङ साकोसको परिचय गरिनुका साथै संस्थाका गतिविधिका विषयमा समेत चर्चा भएको थियो । संस्थाले दिईरहेको सेवा सुविधाका वारेमा समेत जानकारी गराईएको थियो ।
कार्यक्रममा करिव २ सय जनाको सहभागिता रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ