साना किसान कृषि सहकारीका अध्यक्ष बिमलिको निधन

Letang Khabar बुधबार, बैशाख ०३, २०७७

लेटाङ, ३ बैशाख । सानाकिसान कृषि सहकारी संस्था लेटाङ ८ जाँतेका अध्यक्ष डिल्ली प्रसाद बिमलिको ५६ बर्षको उमेरमा निधन भएको छ । पेट सम्बन्धी रोग लागेर उपचार गरिरहेका बिमलिको आफ्नै घरमा आज बिहान निधन भएको पारिबारिक श्रोतले जनाएको छ ।
बिमली अपाङ संघ लेटाङका अध्यक्ष समेत हुनुहुन्थ्यो भने लेटाङ नगरपालिकाको मेलमिलापकर्ता समेत हुनुहुन्थ्यो ।
बिमली श्रीमती , २ छोरा र १ छोरी सहित लेटाङ ८ मा बस्नुहुन्थ्यो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ