वडा नं. ८ मा २०७ घरलाई राहत

Letang Khabar सोमबार, चैत्र २४, २०७६

लेटाङ २४ चैत । लेटाङ नगरपालिका वडा नं. ८ ले २०७ घरलाई राहत वाँडेको छ ।

नगरउपप्रमुख कृष्णकुमारी निरौलाले राहत वितरणको प्रारम्भ गर्नुभएको थियो । वडा नं. ८ मा जम्मा २९२ घरधुरीलाई राहत वाडिदैछ । वाँकी रहेका ८५ घरलाई भोली वितरण गरिने वडा अध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो ।

राहत वाँड्ने क्रममा कोरोनाको संक्रमणवाट वच्नका लागि अपनाईने अधिकतम विधिहरु अवलम्वन गरि राहत वाडिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । राहत वाड्ने क्रममा सवैको ज्वरो नापिएको साथै सेनिटाईजरको प्रयोग गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकाका ९ वटै वडामा जम्मा २१ सय घरधुरीलाई राहत वाँडिदैछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ