लेटाङ १५ साउन । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरिक्षक योगराज खतिवडाको सरुवा भएको छ ।
१४ महिना अघि लेटाङ नगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका खतिवडाको केन्द्रिय अनुसन्धान ब्युरोमा सरुवा भएको हो ।
खतिवडाको जिम्मेवारीमा ईलाका प्रहरी कार्यलय लेटाङको जिम्मेवारी सम्हाल्न ईलाका प्रहरी कार्यलय धरानका प्रमुखको रुपमा काम गरिरहेका प्रहरी निरिक्षक अशोक कुमार जबेगु आउनुभएको छ ।