त्रिवेणीको सांस्कृतिक कार्यक्रम सम्पन्न

Letang Khabar शनिबार, मंसिर ०८, २०७५

ज्ञानवहादुर जोगी
लेटाङ ८ मंसिर । लेटाङ नगरपालिका ९ त्रिवेणी चौकमा त्रिवेणी युवा क्लव स्थापनाका लागि शुभदिपावलीको अवरशरमा देखाईएको सांस्कृतिक कार्यक्रमको शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
युवायुवतीहरुलाई सकारात्मक वाटोमा हिडाउन क्लवको आवश्यकता महशुस गरी क्लवलाई आधिकारीक रुपमा अगाडी वढाउन आर्थिक संकलन गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम गरिएको थियो । १ लाख ५० हजार जति संकलन गरिएको रकम ९० हजार जति खर्च भएको आयोजक समितिका अध्यक्ष तोरण राईले जानकारी दिए ।
कार्यक्रममा लेटाङ नगरपालिका ९ का वडा अध्यक्ष कृष्ण लुईटेल प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी लुईटेलले कार्यक्रममा वोल्दै सकारात्मक कार्यका लागि आफुले सहयोग गर्ने वताउनुभयो ।
कार्यक्रममा अस्थायी प्रहरी चौकी ईन्चार्ज सन्तोष सुव्वा , वडा सदस्य खेमराज ढकाल लगायतले सम्वोधन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ