युवा तथा खेलकुद समन्वय समिती गठन

प्रशान्त निरौला बुधबार, साउन ३०, २०७५

प्रशान्त निरौला
लेटाङ ३० साउन । युवाहरुको खेललाई उजागर गर्ने उदेश्य सहित युवा तथा खेलकुद समन्वय समिति लेटाङ ८ मा गठन भएको छ ।
लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अध्यक्षतमा वसेको भेलाले टंक चेम्जोङको अध्यक्षता युवा तथा खेलकुद समन्वय समिती गठन भएका हो । समितीको उपाध्यक्षमा आशा लिम्बु ,सचिवमा विनोद चेम्जोङ , सहसचिवमा ममता लिम्बु , सदस्यहरु त्रमशः निरकुमार राई , विकेश राई , डिल्ली कुमार राई ,दलकुमार लिम्बु , पञ्चनन राई , उमरजित राई रहेका छन् ।
समितिले लेटाङ ८ मा खेलकुदका गतिविधि गर्नका लागि कार्ययोजना वनाउन मद्धत गर्ने छ भने खेलक्षेत्रका दिर्घकालिन तथा अल्पकालिन योजना वनाएर कार्य गर्नेछ । लेटाङ ८ मा धेरै राष्टिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्नका लागि समितिले विभिन्न खेलकुदका गतिविधि समेत गर्नेछ । लेटाङ ८ मा राष्टिय स्तर सम्म खेल खेल्ने खेलाडीहरु उत्पादन भईसकेको र उनिहरुको संरक्षणको अभावमा खेल्न वञ्चित भईरहेको सन्दर्भमा यो समितिले त्यस्ता खेलाडिको संरक्षणमा पहल गर्नेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ