लेटाङ २३ साउन । प्रदेश नंबर १ ले विभिन्न दिवशमा विदा दिने निर्णय गरेको छ । सोही अनुरुप विहिवार विश्व आदिवासी दिवशको दिन प्रदेश नं १ सरकारले प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सुचनामा २०७४ चैत २९ गते प्रदेशको मन्त्रीपरिषदले विदाको निर्णय गरेको हो ।